काठमाडौँ– नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीसहित ८ वटा दलबिच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।
आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदलको बैठकमा यी पार्टीहरूबिच १८ बुँदे सहमति भएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























