काभ्रे- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी काभ्रेले दुवै निर्वाचन क्षाेत्रका लागि उम्मेदवार टुंग्याएको छ ।

क्षेत्र नं. १ मा दिननाथ गाैतम र २ मा बसुन्धारा हुमागाईंलाई टुंग्याएको हो । गाैतम चौंरीदेउराली गाउँपालिकाका पूर्व अध्यक्ष हुन् भने हुमागाईं पूर्व प्रदेश सभा सदस्य तथा मन्त्री समेत हुन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।