बनेपा- काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट ९० वर्षिय लाल बहादुर खड्का सम्पर्कविहीन भएपछि परिवारले उहाँको खोजीमा सहयोग गरिदिन सबैमा अपिल गरेको छ। परिवारका अनुसार खड्कालाई २०८३ साल भदौ २० गतेतिर बनेपामा अन्तिम पटक देखिएको थियो। त्यसयता उहाँको अवस्था बारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

परिवारले खड्कालाई देख्ने वा उहाँको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिलाई तत्काल सम्पर्क गरिदिन अनुरोध गरेको छ। लाल बहादुर खड्कासम्बन्धी कुनै जानकारी भएमा ९८४११४४९९९ मा सम्पर्क गर्न सकिनेछ।

परिवारका अनुसार उलाई अन्तिम पटक बनेपामा भदाै २० गते देखिएको जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।