दुध लाेप्चन
दक्षिण काेरिया– माेडल राजकुमारी तामाङकाे ‘अाफ्नै छायाले’ गीतकाे भिडियाे साेमबार युट्युबमार्फत सर्वजनिक गरिएकाे छ ।
राेजगारीकाे सिलसिलामा दक्षिण काेरियामा कार्यरत रहेर झण्डै १ दर्जन गीतमा माेडिलिङ गरेकी माेडल राजकुमारी तामाङकाे याे पछिल्लाे म्युजिकभिडियाे ‘अाफ्नै छायाले’ गीत सर्वजनिक गरिएकाे हाे ।

याे म्युजिकभिडियाेमा चर्चित गायिका मेलिना राइकाे स्वर, दीलिप याेञ्जन तामाङकाे शब्द र राजेश थापाकाे संगीत रहेकाे छ ।
उक्त गीत पेन्जी याेङगकाे छायंकानमा बिरेन्द्र कुमार नाैभाग्यकाे निर्देशन तथा स्वयम माेडल, राज कुमारी तामाङ र रेखा गुरूङ उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
याे म्यूजिक भिडियाे बिन्ध्याबासिनी म्युजिक प्रालिले बजारमा सर्वजनिक गरिएकाे छ ।
हेर्नुहाेस् म्युजिक भिडियाेः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























