दुध लोप्चन,
दक्षिण कोरिया– कोरियाबाट नब गायक ज्ञान लामाको ‘नुवाकोटे मैच्याङ’ तामाङ सेलो गीतको भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ ।
उक्त गीत राज ब्लोनको काभ्रेली च्याङ्बा र नुवाकोटी मैच्याङको ठट्यौली शैलीको शब्दमा, सेलो गायक युनिक दोङको संगीतमा, जोगलाल लामाको एरेन्जमा तयार भएको हो ।
यस भिडियोमा बिक्रम मोक्तानको छ्याङ्कन, कृष्ण ब्लोनको निर्देशन, कृष्ण ब्लोन र सुस्मा मोक्तानको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
यो म्युजिकभिडियोलाई ल्हाप्साङ्कर्पो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

भिडियो हेर्नुहोस्ः

Comments

comments