काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला समिति सदस्यको लागि सिफारिस गरिएकोहरुको नाम लिष्ट बाहिर आएको छ ।
नेता कार्यकर्ताहरुमा असन्तुष्टी बढ्ने अवस्था आएपछि सिफारिस गरिएका विवरण सार्वजनिक गरेको थिएन । सार्वजनिक नगरेपनि नामलिष्ट बाहिर आएपछि नेकपा काभ्रे भित्र अन्तरविरोध अझ बढ्ने अनुमान गर्न सकिन्छ ।
बैठकबाट पारित गरेको भन्दा विपरित विवरण पेश
पूर्व एमाले र पूर्व माओवादी केन्द्रले छुट्टा छुट्टै बैठक बसी जिल्ला सदस्यहरुको विवरण तयार पारे पनि बैठकले सर्वसम्मत निर्णय गरेको विवरण भने प्रदेशको कार्यदलमा पेश नगरेको बुझिएको छ । पार्टीको बैठकबाट एकमतले पारित गरेको विवरणलाई लत्याउँदै जिल्लाबाट कार्यदलमा परेका नेताहरुले आ–आफ्नो निकटकलाई मात्र राखिएको खुलासा भएको छ ।
कार्यदलमा पूर्व माओवादी केन्द्रबाट सूर्यमान दोङ लालध्व्ज र रुकु चौलागाई, पूर्व एमालेबाट इश्वरी रिजाल र टोकबहादुर वाइबा रहेका छन् ।
लौ हेर्नुहोस् यस्तो छ विवरणः
१. अध्यक्ष सूर्यमान दोङ,
२. सचिव नारायण पाण्डे
३. इन्द्रबहादुर थिङ
४. विष्णुप्रसाद गौतम
५. हरि केसी
६. मिमबहादुर वाईबा
७. आइते सिं तामाङ
८. रेणुका चौंलागाईं
९. सरस्वती लामा
१०. विनोद गौतम
११. दैवलाल घिसिङ
१२. मर्दन सिं तामाङ
१३. रिता ढकाल
१४. डिएम लामा
१५. रामगोपाल चौंलागाईं
१६. गिता रसाईली
१७. रुक्मणी बराईली
१८. गोपाल घिमिरे
१९. विष्णु मिजार
२०. मिना पाख्रिन
२१. अशोक गौतम
२२. होम खुलाल
२३. सुजन तामाङ
२४. समिर तामाङ
२५. कान्छालाल जिम्बा
२६. माधब खनाल
२७. मणि गौतम
२८. राज तामाङ
२९. तेज मन्त
३०. राजकुमार गौतम
३१. अभिलास तामाङ
३२. राजकुमार श्रेष्ठ
३३. भोला अर्याल
३४. प्रेम भुजेल
३५. सुन्दर खड्गा
३६. सुरज घिमिरे
३७. पूर्ण बहादुर वाईबा
३८. उज्जल लामा
३९. खड्गा लामा
४०. चेत लामा
४१. सार्कीमान तामाङ
४२. गोकुल डोटेल
४३. हरि खतिवडा
४४. उषा अर्याल
४५. सिताराम रेग्मी
४६. विनोद घिसिङ
४७. रत्न लामा
४८. नकुल पराजुली
४९. सुन्तली थिङ
५०. रुप योञ्जन
५१. निरन्जन विष्ट
५२. ध्रुव काफ्ले
५३. नारायण ढकाल
५४. खड्ग जिम्बा
५५. राजन अधिकारी
५६. कल्पना लामा
५७. अनिता गुरुङ
५८. आशा लामा
५९. अपेक्षा लामा
६०. शान्ता अर्याल
६१. सावित्री थपलिया
६२. जमुना सापकोटा
६३. रमेश ढकाल
६४. तारा गौतम
६५. तारा राणा
६६. हुत्तमान घिसिङ
६७. कुलदेव अस्थानी
६८. सागर मिजार
६९. अशोक व्याञ्जु
७०. इन्द्र लामा
७१. राजन भुर्तेल
७२. कुकुन्द गौतम
७३. बसुन्धरा हुमागईं
७४. हरिदेव गिरी
७५. हरिशरण दाहाल
७६. केशब बडाल
७७. कन्चन अधिकारी
७८. विमला शर्मा
७९. राममाया श्रेष्ठ
८०. शान्ता न्यौपाने
८१. विदुर सापकोटा
८२. दिलिप लामा
८३. शेखर लामा
८४. गणबहादुर लामा
८५. कुमार तिमल्सिना
८६. पुष्कर ढकाल
८७. मुक्ति विष्ट
८८. अमित लामा
८९. राकेश लामा
९०. जेनिस लामा
९१. पवित्रा भुर्तेल
९२. अम्बिका ठकुरी
९३. सम्झना गौतम
९४. मैना दनुवार
९५. उन्नती केसी
९६. इन्दिरा मिजार
९७. श्रृजना कुँवर
९८. रमिला लामा
९९. नानीमाया लामा
१००.केशबमणि पौडेल
१०१. प्रकाश रोक्का
१०२. कुमाले मिजार
१०३. इन्द्रमान तामाङ
१०४. विपिन लामा
१०५. राम पहरी
१०६. बाबुकृष्ण पन्त
१०७. दिलिप घिसिङ
१०८. घनश्याम लामा
१०९. श्याम पाण्डे
११०. रविनमाया अस्तानी
१११. बविता खेरल
११२. विदुर हुमागाईं
११३. कृष्णचन्द्र आचार्य
११४. बसुनारायण श्रेष्ठ
११५. मिरा पौडेल
११६. तारा बस्नेत
११७. रुद्र लामा
११८. तुलप्रसाद दाहाल
११९. गुणनाथा सापकोटा
१२०. बेदप्रसाद तिमल्सिना
१२१. माधुरी सापकोटा
१२२. उर्मिला बैद्य
१२३. कुमार भट्टराई
१२४. प्रेम लामा
१२५. शिवराज भेटवाल
१२६. विनोद पराजुली
१२७. सुभद्रा नेपाल
१२८. लेखराज गौतम
१२९. प्रदिप लामा
१३०. कृष्ण खुलाल
१३१. घनश्याम आले
१३२. श्रीराम बजागाईं
१३३. भक्तकुमारी लामा
१३५. कृष्णबहादुर लामा
१३६. रामहरि नेपाल
१३७. कृष्ण तिमल्सिना
१३८. रघुवर चौप्रधान
१३९. दिपक गौतम
१४०. जगत शाह
१४१. रणबहादुर बोहरा
१४२. गीता बञ्जारा
१४३. गुमानध्वज कुँवर
१४४. रविन्द्र सिपाखाल
१४५. रञ्जु केसी















