दुध लोप्चन,
दक्षिण कोरिया ।
पछिल्लो समयमा म्यूजिक भिडियो मार्फत चर्चामा रहेको रोजन सुन्दासको अभिनय रहेको “प्रेम काहानी” गीतको भिडियो शुक्रवार सार्वजनिक गरिएको छ ।
उक्त म्यूजिक भिडियोमा पिन्जी योइनको शब्द, स्वर र लय, रोजन सुन्दास र शारदा लिम्बुको उत्कृष्ट अभिनयमा हेर्न सकिन्छ ।
सो म्यूजिक भिडियो विषण मानन्धरको एरेन्जर, पिन्जी योइनको छयाङ्कन र निर्देशनमा कोरियामा छयाङ्कन भएको हो ।
यो म्यूजिक भिडियो सुन्दासको तेस्रो म्यूजिक भिडियो होभने म्यूजिक भिडियो Pymusic युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
हेर्नुहोस् यस्तो छ, सुन्दासको म्यूजिक भिडियो “प्रेम कहानी”ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।