दुध लोप्चन,

दक्षिण कोरिया । काभ्रे सम्पर्क समिति र धादिङ समाज दक्षिण कोरियाद्वारा संयुक्त रूपमा अायोजना गरिएको यही छुसकको सेप्टेम्बर २४ तारिकमा हुने कार्यक्रम “रिदम लाइभ कन्सर्ट– २०१८” को तयारी ब्यापक रूपमा भैरहेको  छ ।

उक्त कार्यक्रममा नेपाली जनमासमा लोकप्रिय चर्चित राष्ट्रप्रेमी, समाजसेबी पत्रकार रबि लामिछानेले बिशिष्ट अतिथिको ग्रहण गर्ने भएपछि कार्यक्रम अझ बिशेष हुने आयोजकले बताएको छ ।

उक्त दिनको कार्यक्रममा कोरियाको अन्तर्राष्ट्रिय सुबिधा सम्पन्न हल YES 24 Hall मा हुने भएको छ ।

साथै २५ तारिकमा सिधा कुरा जनता संगको कार्यक्रमको लागि नेपाली समुदायको चासो,  गुनासो र समस्या सम्बन्धी रिपोर्ट तयार गरिने भएको छ ।

(“रिदम लाइभ कन्सर्ट– २०१८” आयोजक कमिटीका पदाधिकारीहरू प्रचारप्रसारमा)

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।