भक्तपुर । ह्याङला को- म्हेन्दो मिडिया हाउसको पस्तुती हाल गीत संगीतका क्षेत्रमा निकै चर्चाकी शिखरमा पुग्न सफल चर्चित  गायिका जितु लोप्चानकी तामाङ  सेलो  च्याङवा हो च्याङवा बजारमा आएको छ ।

फरक शैलिमा बजारमा आएको उक्त सेलोले हाल बजार तताएको छ ।

रचना दिपेन्द्र दोङ, संगीत विश्व दोङ, स्वर जितु लोप्चान को रहेको उक्त गीत हाल बजारमा भाइरल नै भएको छ ।
सुनिल मोक्तानको भिडियो रहेको उत्त सेलोमा ,लिरिक्स दिपेन्द्र दोङ, संगीत विश्व दोङ, एरेन्जर नर्बु सेर्पा तथा मोडल सूर्यवहादुर तामाङ र सान्ती तामाङको रहेको छ ।
रोदी डिजीटलको पोष्ट प्रोडक्सनमा निर्माण भएको उक्त सेलोमा निर्देशन भने सुनिल मोत्तानले गरेका छन् ।
भिडियो

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।