भरतपुर । नेपाल तामाङ घेदुङको भरतपुर महानगरपालिकामा तदर्थ समिति गठन गरिएको छ । शुक्रबार सम्पन्न प्रथम महानगर भेलाबाट नरजंग तामाङको अध्यक्षतामा १७ सदस्यिय महानगर कमिटि निर्विरोध निर्वाचित भएको हो । कमिटिको महिला उपाध्यक्षमा शिव कुमारी तामाङ, सचिवमा अश्विन गोले र सदस्यहरुमा लालमाया तामाङ, भिम बहादुर पाख्रिन, श्यामलाल पाख्रिन, मानस तामाङ, सबिन योञ्जन र प्रकाश तामाङ रहेका छन । एक उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र अन्य सदस्यहरु भने कमिटिको बैठकले मनोनित गर्ने निर्णय गरिएको नेपाल तामाङ घेदुङका जिल्ला सदस्य तथा नगर इन्चार्ज ज्ञान बहादु पाख्रिनले जानकारी दिए । निर्वाचित सबैलाई नेपाल तामाङ घेदुङ भाषा, साहित्य तथा प्रशिक्षण विभागका प्रमुख काजीमान थिङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष तामाङले नगरको सबै तामाङहरुलाई एक बनाएर समुदायको हितका लागि अघि बढ्ने प्रतिबद्द्धता जनाए । त्यसअघि भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि संघीय घेदुङका बुद्दिजिवी बिभाग प्रमुख तथा राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहं लामाले तामाङ समुदायले ब्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । शिक्षा नै सफलताको माध्यम रहेको बताउदै उहाँले घेदुङले पनि तामाङ समुदायका बालबालिकाहरुलाई शिक्षित बनाउन भुमिका खेल्नुपर्ने बताए । उनले यसरी संगठित हुनुले समुदायको समाजिक, राजनितिक, साँस्कृतिक अधिकार प्राप्त गर्न सहयोग मिल्ने बताए । त्यस्तै घेदुङका भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङले विगतमा राज्यले गरेको अन्याय र विभेदकै बिरुद्द घेदुङले संघर्ष गर्दै आएको बताए । राज्यको शिक्षा प्रणाली, न्याय प्रणाली र राजनितिक मुद्दाहरु पनि तामाङ समुदायको हित बिपरित रहेको भन्दै उहाँले घरघरबाट अधिकार माग्दै लड्न सक्षम हुनुपर्ने बिचार राखे । जसका लागि अहिले घेदुङले ताम्सालिङ जागरण अभियान चलाएको र अभियानमा सहभागी हुन सबैलाई आव्हानसमेत गरे । भेलामा घेदुङका संघीय सदस्य गोमनसिहं रुम्बा, प्रदेश सदस्य प्रेम कुमारी तामाङ, जिल्ला अध्यक्ष गोपिराज ग्लान, तामाङ पत्रकार संघका अध्यक्ष ज्ञानेन्द्र तामाङ, नगर तामाङ समाज भरतपुरका अध्यक्ष गंगालाल तामाङ, घेदुङका राप्ती नगरपालिका इन्चार्ज दिलकुमारी थिङ, घेदुङका सल्लाहकार निर्मल लामा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा खेन्पो दावा लामा पाख्रिनले लेखेका बुद्द्ध सन्देश नामक पुस्तकको बिमोचन समेत गरिएको थियो । अधिबक्ता तथा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद भरतपुरका अध्यक्ष अजय कुमार तामाङले सञ्चालन गरेका कार्यक्रम घेदुङका जिल्ला सदस्य तथा भरतपुर नगर इन्चार्ज ज्ञान बहादु्र पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैबीच ताम्सालिङ जागरण अभियान अन्तर्गत शनिबार रत्ननगर नगरपालिका र कालिका नगरपालिकामा पनि नगर कमिटि गठन गरिने भएको छ । जसका लागि सम्पुर्ण तयारी पुरा भएको जिल्ला अध्यक्ष गोपिराज ग्लानले जानकारी दिए ।

-प्रकाश ब्लोन तामाङ

भरतपुर । नेपाल तामाङ घेदुङको भरतपुर महानगरपालिकामा तदर्थ समिति गठन गरिएको छ । शुक्रबार सम्पन्न प्रथम महानगर भेलाबाट नरजंग तामाङको अध्यक्षतामा १७ सदस्यिय महानगर कमिटि निर्विरोध निर्वाचित भएको हो ।

कमिटिको महिला उपाध्यक्षमा शिव कुमारी तामाङ, सचिवमा अश्विन गोले र सदस्यहरुमा लालमाया तामाङ, भिम बहादुर पाख्रिन, श्यामलाल पाख्रिन, मानस तामाङ, सबिन योञ्जन र प्रकाश तामाङ रहेका छन । एक उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र अन्य सदस्यहरु भने कमिटिको बैठकले मनोनित गर्ने निर्णय गरिएको नेपाल तामाङ घेदुङका जिल्ला सदस्य तथा नगर इन्चार्ज ज्ञान बहादु पाख्रिनले जानकारी दिए । निर्वाचित सबैलाई नेपाल तामाङ घेदुङ भाषा, साहित्य तथा प्रशिक्षण विभागका प्रमुख काजीमान थिङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए  । नवनिर्वाचित अध्यक्ष तामाङले नगरको सबै तामाङहरुलाई एक बनाएर समुदायको हितका लागि अघि बढ्ने प्रतिबद्द्धता जनाए ।

भरतपुर । नेपाल तामाङ घेदुङको भरतपुर महानगरपालिकामा तदर्थ समिति गठन गरिएको छ । शुक्रबार सम्पन्न प्रथम महानगर भेलाबाट नरजंग तामाङको अध्यक्षतामा १७ सदस्यिय महानगर कमिटि निर्विरोध निर्वाचित भएको हो । कमिटिको महिला उपाध्यक्षमा शिव कुमारी तामाङ, सचिवमा अश्विन गोले र सदस्यहरुमा लालमाया तामाङ, भिम बहादुर पाख्रिन, श्यामलाल पाख्रिन, मानस तामाङ, सबिन योञ्जन र प्रकाश तामाङ रहेका छन । एक उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र अन्य सदस्यहरु भने कमिटिको बैठकले मनोनित गर्ने निर्णय गरिएको नेपाल तामाङ घेदुङका जिल्ला सदस्य तथा नगर इन्चार्ज ज्ञान बहादु पाख्रिनले जानकारी दिए । निर्वाचित सबैलाई नेपाल तामाङ घेदुङ भाषा, साहित्य तथा प्रशिक्षण विभागका प्रमुख काजीमान थिङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष तामाङले नगरको सबै तामाङहरुलाई एक बनाएर समुदायको हितका लागि अघि बढ्ने प्रतिबद्द्धता जनाए । त्यसअघि भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि संघीय घेदुङका बुद्दिजिवी बिभाग प्रमुख तथा राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहं लामाले तामाङ समुदायले ब्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । शिक्षा नै सफलताको माध्यम रहेको बताउदै उहाँले घेदुङले पनि तामाङ समुदायका बालबालिकाहरुलाई शिक्षित बनाउन भुमिका खेल्नुपर्ने बताए । उनले यसरी संगठित हुनुले समुदायको समाजिक, राजनितिक, साँस्कृतिक अधिकार प्राप्त गर्न सहयोग मिल्ने बताए । त्यस्तै घेदुङका भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङले विगतमा राज्यले गरेको अन्याय र विभेदकै बिरुद्द घेदुङले संघर्ष गर्दै आएको बताए । राज्यको शिक्षा प्रणाली, न्याय प्रणाली र राजनितिक मुद्दाहरु पनि तामाङ समुदायको हित बिपरित रहेको भन्दै उहाँले घरघरबाट अधिकार माग्दै लड्न सक्षम हुनुपर्ने बिचार राखे । जसका लागि अहिले घेदुङले ताम्सालिङ जागरण अभियान चलाएको र अभियानमा सहभागी हुन सबैलाई आव्हानसमेत गरे । भेलामा घेदुङका संघीय सदस्य गोमनसिहं रुम्बा, प्रदेश सदस्य प्रेम कुमारी तामाङ, जिल्ला अध्यक्ष गोपिराज ग्लान, तामाङ पत्रकार संघका अध्यक्ष ज्ञानेन्द्र तामाङ, नगर तामाङ समाज भरतपुरका अध्यक्ष गंगालाल तामाङ, घेदुङका राप्ती नगरपालिका इन्चार्ज दिलकुमारी थिङ, घेदुङका सल्लाहकार निर्मल लामा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा खेन्पो दावा लामा पाख्रिनले लेखेका बुद्द्ध सन्देश नामक पुस्तकको बिमोचन समेत गरिएको थियो । अधिबक्ता तथा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद भरतपुरका अध्यक्ष अजय कुमार तामाङले सञ्चालन गरेका कार्यक्रम घेदुङका जिल्ला सदस्य तथा भरतपुर नगर इन्चार्ज ज्ञान बहादु्र पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैबीच ताम्सालिङ जागरण अभियान अन्तर्गत शनिबार रत्ननगर नगरपालिका र कालिका नगरपालिकामा पनि नगर कमिटि गठन गरिने भएको छ । जसका लागि सम्पुर्ण तयारी पुरा भएको जिल्ला अध्यक्ष गोपिराज ग्लानले जानकारी दिए ।

त्यसअघि भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि संघीय घेदुङका बुद्दिजिवी बिभाग प्रमुख तथा राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहं लामाले तामाङ समुदायले ब्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । शिक्षा नै सफलताको माध्यम रहेको बताउदै उहाँले घेदुङले पनि तामाङ समुदायका बालबालिकाहरुलाई शिक्षित बनाउन भुमिका खेल्नुपर्ने बताए । उनले यसरी संगठित हुनुले समुदायको समाजिक, राजनितिक, साँस्कृतिक अधिकार प्राप्त गर्न सहयोग मिल्ने बताए ।

त्यस्तै घेदुङका भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङले विगतमा राज्यले गरेको अन्याय र विभेदकै बिरुद्द घेदुङले संघर्ष गर्दै आएको बताए । राज्यको शिक्षा प्रणाली, न्याय प्रणाली र राजनितिक मुद्दाहरु पनि तामाङ समुदायको हित बिपरित रहेको भन्दै उहाँले  घरघरबाट अधिकार माग्दै लड्न सक्षम हुनुपर्ने बिचार राखे । जसका लागि अहिले घेदुङले ताम्सालिङ जागरण अभियान चलाएको र अभियानमा सहभागी हुन सबैलाई आव्हानसमेत गरे ।

भरतपुर । नेपाल तामाङ घेदुङको भरतपुर महानगरपालिकामा तदर्थ समिति गठन गरिएको छ । शुक्रबार सम्पन्न प्रथम महानगर भेलाबाट नरजंग तामाङको अध्यक्षतामा १७ सदस्यिय महानगर कमिटि निर्विरोध निर्वाचित भएको हो । कमिटिको महिला उपाध्यक्षमा शिव कुमारी तामाङ, सचिवमा अश्विन गोले र सदस्यहरुमा लालमाया तामाङ, भिम बहादुर पाख्रिन, श्यामलाल पाख्रिन, मानस तामाङ, सबिन योञ्जन र प्रकाश तामाङ रहेका छन । एक उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र अन्य सदस्यहरु भने कमिटिको बैठकले मनोनित गर्ने निर्णय गरिएको नेपाल तामाङ घेदुङका जिल्ला सदस्य तथा नगर इन्चार्ज ज्ञान बहादु पाख्रिनले जानकारी दिए । निर्वाचित सबैलाई नेपाल तामाङ घेदुङ भाषा, साहित्य तथा प्रशिक्षण विभागका प्रमुख काजीमान थिङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष तामाङले नगरको सबै तामाङहरुलाई एक बनाएर समुदायको हितका लागि अघि बढ्ने प्रतिबद्द्धता जनाए । त्यसअघि भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि संघीय घेदुङका बुद्दिजिवी बिभाग प्रमुख तथा राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहं लामाले तामाङ समुदायले ब्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । शिक्षा नै सफलताको माध्यम रहेको बताउदै उहाँले घेदुङले पनि तामाङ समुदायका बालबालिकाहरुलाई शिक्षित बनाउन भुमिका खेल्नुपर्ने बताए । उनले यसरी संगठित हुनुले समुदायको समाजिक, राजनितिक, साँस्कृतिक अधिकार प्राप्त गर्न सहयोग मिल्ने बताए । त्यस्तै घेदुङका भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङले विगतमा राज्यले गरेको अन्याय र विभेदकै बिरुद्द घेदुङले संघर्ष गर्दै आएको बताए । राज्यको शिक्षा प्रणाली, न्याय प्रणाली र राजनितिक मुद्दाहरु पनि तामाङ समुदायको हित बिपरित रहेको भन्दै उहाँले घरघरबाट अधिकार माग्दै लड्न सक्षम हुनुपर्ने बिचार राखे । जसका लागि अहिले घेदुङले ताम्सालिङ जागरण अभियान चलाएको र अभियानमा सहभागी हुन सबैलाई आव्हानसमेत गरे । भेलामा घेदुङका संघीय सदस्य गोमनसिहं रुम्बा, प्रदेश सदस्य प्रेम कुमारी तामाङ, जिल्ला अध्यक्ष गोपिराज ग्लान, तामाङ पत्रकार संघका अध्यक्ष ज्ञानेन्द्र तामाङ, नगर तामाङ समाज भरतपुरका अध्यक्ष गंगालाल तामाङ, घेदुङका राप्ती नगरपालिका इन्चार्ज दिलकुमारी थिङ, घेदुङका सल्लाहकार निर्मल लामा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा खेन्पो दावा लामा पाख्रिनले लेखेका बुद्द्ध सन्देश नामक पुस्तकको बिमोचन समेत गरिएको थियो । अधिबक्ता तथा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद भरतपुरका अध्यक्ष अजय कुमार तामाङले सञ्चालन गरेका कार्यक्रम घेदुङका जिल्ला सदस्य तथा भरतपुर नगर इन्चार्ज ज्ञान बहादु्र पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैबीच ताम्सालिङ जागरण अभियान अन्तर्गत शनिबार रत्ननगर नगरपालिका र कालिका नगरपालिकामा पनि नगर कमिटि गठन गरिने भएको छ । जसका लागि सम्पुर्ण तयारी पुरा भएको जिल्ला अध्यक्ष गोपिराज ग्लानले जानकारी दिए ।

भेलामा घेदुङका संघीय सदस्य गोमनसिहं रुम्बा, प्रदेश सदस्य प्रेम कुमारी तामाङ, जिल्ला अध्यक्ष गोपिराज ग्लान, तामाङ पत्रकार संघका अध्यक्ष ज्ञानेन्द्र तामाङ, नगर तामाङ समाज भरतपुरका अध्यक्ष गंगालाल तामाङ, घेदुङका राप्ती नगरपालिका इन्चार्ज दिलकुमारी थिङ, घेदुङका सल्लाहकार निर्मल लामा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा खेन्पो दावा लामा पाख्रिनले लेखेका बुद्द्ध सन्देश नामक पुस्तकको बिमोचन समेत गरिएको थियो । अधिबक्ता तथा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद भरतपुरका अध्यक्ष अजय कुमार तामाङले सञ्चालन गरेका कार्यक्रम घेदुङका जिल्ला सदस्य तथा भरतपुर नगर इन्चार्ज ज्ञान बहादु्र पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैबीच ताम्सालिङ जागरण अभियान अन्तर्गत शनिबार रत्ननगर नगरपालिका र कालिका नगरपालिकामा पनि नगर कमिटि गठन गरिने भएको छ । जसका लागि सम्पुर्ण तयारी पुरा भएको जिल्ला अध्यक्ष गोपिराज ग्लानले जानकारी दिए ।

Comments

comments