तामाङ चलचित्र संघ अब विकुले हाँक्ने, तामाङ चलचित्रमा पश्चिमाको प्रभाव भएको चर्चा काठमाडौं । तामाङ चलचित्रकर्मीहरुको साझा संस्था तामाङ चलचित्र संघ अब चर्चित खालनायक विकु थोकरले हाँक्ने भएको छ । संघको पाँचौँ राष्ट्रिय महाधिवेशनले थोकरलाई अध्यक्षको पदमा सर्वसम्मत निर्वाचित गरेपछि अब संघलाई थोकरले हाँक्ने भएको हो । चलचित्र विकास बोर्डको हलमा सम्पन्न महाधिवेशनले उपाध्यक्षमा कुमार मोक्तान बुद्धिमान स्याङतान, भुईसल लामा, दिपक लामा, महासचिवमा जयन कुमार मोक्तान, सचिवमा रोशन फ्युवा तामाङ, कोषाध्यक्षमा निशा तामाङ, सहकोषाध्यक्षमा सुनिता लुङवा (तामाङ) लाई निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा गोपि लाल तामाङ, आइते सिं तामाङ, अनिता गोले, सश्मा लामा, पुष्ण लामा, बिनायक तामाङ, लक्ष्मी ग्याबा, कुश बहादुर तामाङ, धन बहादुर तामाङ, हुत्त बहादुर तामाङ, युद्ध लामा, अमर लामा, डिल बहादुर तामाङ रहेका छन् । यस अघि संघ जेनिस लामाको नेतृत्वमा रहेको थियो । महाधिवेशनलाई सम्बोधन गर्दै आदिवासीज जनजाति चलचित्र महासंघका केन्द्रिय अध्यक्ष अमृत सुनुवारले खस भाषी चलचित्रलाई मात्र मुलधारको चलचित्रको रुपमा चित्रण गरेको प्रति आक्रोश व्यक्त गरे । आदिवासी जनजातिहरुको निर्माण गरेको चलचित्र पनि मूलधारको भएको चर्चा गर्दै सुनुवारले विभेद नगर्न राज्यलाई चेतावनी समेत दिए । त्यसैगरि नेपाल तामाङ घेदुङका महासचिवव बाबु घिसिङले तामाङ चलचित्र क्षेत्रमा पश्चिमा सँस्कृतिले अतिक्रमण गरेको प्रति चिन्ता व्यक्त गरे । तामाङ सँस्कृति, भाषा, धर्मलाई चलचित्रको माध्यमबाट तामाङ समुदायलाई जागरण पैदा गराउन सजिलो भएता पनि आधुनिकताको नाममा पश्चिमा तिर ढल्किन नहुने उनको तर्का छ । कार्यक्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जीव वाइवाले तामाङ एकताको लागि जोड दिंएका थिए । निवर्तमान अध्यक्ष जेनिश लामाले आफ्नो नेतृत्वमा धेरै सफलताका कामहरु भएता पनि केही कम्जोरी रहेकोमा आगामी दिनमा त्यसो हुन दिन नहुने बताए । त्यसैगरि नवनिर्वाचित अध्यक्ष थोकरले तामाङ चलचित्रको विकासको लागि आफू चौविसै घण्टा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

काठमाडौं । तामाङ चलचित्रकर्मीहरुको साझा संस्था तामाङ चलचित्र संघ अब चर्चित खालनायक विकु थोकरले हाँक्ने भएको छ । संघको पाँचौँ राष्ट्रिय महाधिवेशनले थोकरलाई अध्यक्षको पदमा सर्वसम्मत निर्वाचित गरेपछि अब संघलाई थोकरले हाँक्ने भएको हो ।

तामाङ चलचित्र संघ अब विकुले हाँक्ने, तामाङ चलचित्रमा पश्चिमाको प्रभाव भएको चर्चा काठमाडौं । तामाङ चलचित्रकर्मीहरुको साझा संस्था तामाङ चलचित्र संघ अब चर्चित खालनायक विकु थोकरले हाँक्ने भएको छ । संघको पाँचौँ राष्ट्रिय महाधिवेशनले थोकरलाई अध्यक्षको पदमा सर्वसम्मत निर्वाचित गरेपछि अब संघलाई थोकरले हाँक्ने भएको हो । चलचित्र विकास बोर्डको हलमा सम्पन्न महाधिवेशनले उपाध्यक्षमा कुमार मोक्तान बुद्धिमान स्याङतान, भुईसल लामा, दिपक लामा, महासचिवमा जयन कुमार मोक्तान, सचिवमा रोशन फ्युवा तामाङ, कोषाध्यक्षमा निशा तामाङ, सहकोषाध्यक्षमा सुनिता लुङवा (तामाङ) लाई निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा गोपि लाल तामाङ, आइते सिं तामाङ, अनिता गोले, सश्मा लामा, पुष्ण लामा, बिनायक तामाङ, लक्ष्मी ग्याबा, कुश बहादुर तामाङ, धन बहादुर तामाङ, हुत्त बहादुर तामाङ, युद्ध लामा, अमर लामा, डिल बहादुर तामाङ रहेका छन् । यस अघि संघ जेनिस लामाको नेतृत्वमा रहेको थियो । महाधिवेशनलाई सम्बोधन गर्दै आदिवासीज जनजाति चलचित्र महासंघका केन्द्रिय अध्यक्ष अमृत सुनुवारले खस भाषी चलचित्रलाई मात्र मुलधारको चलचित्रको रुपमा चित्रण गरेको प्रति आक्रोश व्यक्त गरे । आदिवासी जनजातिहरुको निर्माण गरेको चलचित्र पनि मूलधारको भएको चर्चा गर्दै सुनुवारले विभेद नगर्न राज्यलाई चेतावनी समेत दिए । त्यसैगरि नेपाल तामाङ घेदुङका महासचिवव बाबु घिसिङले तामाङ चलचित्र क्षेत्रमा पश्चिमा सँस्कृतिले अतिक्रमण गरेको प्रति चिन्ता व्यक्त गरे । तामाङ सँस्कृति, भाषा, धर्मलाई चलचित्रको माध्यमबाट तामाङ समुदायलाई जागरण पैदा गराउन सजिलो भएता पनि आधुनिकताको नाममा पश्चिमा तिर ढल्किन नहुने उनको तर्का छ । कार्यक्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जीव वाइवाले तामाङ एकताको लागि जोड दिंएका थिए । निवर्तमान अध्यक्ष जेनिश लामाले आफ्नो नेतृत्वमा धेरै सफलताका कामहरु भएता पनि केही कम्जोरी रहेकोमा आगामी दिनमा त्यसो हुन दिन नहुने बताए । त्यसैगरि नवनिर्वाचित अध्यक्ष थोकरले तामाङ चलचित्रको विकासको लागि आफू चौविसै घण्टा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

चलचित्र विकास बोर्डको हलमा सम्पन्न महाधिवेशनले उपाध्यक्षमा कुमार मोक्तान बुद्धिमान स्याङतान, भुईसल लामा, दिपक लामा, महासचिवमा जयन कुमार मोक्तान, सचिवमा रोशन फ्युवा तामाङ, कोषाध्यक्षमा निशा तामाङ, सहकोषाध्यक्षमा सुनिता लुङवा (तामाङ) लाई निर्वाचित गरेको छ ।

त्यसैगरि सदस्यहरुमा गोपि लाल तामाङ, आइते सिं तामाङ, अनिता गोले, सुश्मा लामा, पुसन लामा, बिनायक तामाङ, लक्ष्मी ग्याबा तामाङ , कुश बहादुर तामाङ, धन बहादुर तामाङ, सञ्जय तामाङ हुत्ता, बहादुर तामाङ, युद्ध लामा, अमर लामा, डिल बहादुर तामाङ रहेका छन् ।

यस अघि संघ जेनिस लामाको नेतृत्वमा रहेको थियो ।

तामाङ चलचित्र संघ अब विकुले हाँक्ने, तामाङ चलचित्रमा पश्चिमाको प्रभाव भएको चर्चा काठमाडौं । तामाङ चलचित्रकर्मीहरुको साझा संस्था तामाङ चलचित्र संघ अब चर्चित खालनायक विकु थोकरले हाँक्ने भएको छ । संघको पाँचौँ राष्ट्रिय महाधिवेशनले थोकरलाई अध्यक्षको पदमा सर्वसम्मत निर्वाचित गरेपछि अब संघलाई थोकरले हाँक्ने भएको हो । चलचित्र विकास बोर्डको हलमा सम्पन्न महाधिवेशनले उपाध्यक्षमा कुमार मोक्तान बुद्धिमान स्याङतान, भुईसल लामा, दिपक लामा, महासचिवमा जयन कुमार मोक्तान, सचिवमा रोशन फ्युवा तामाङ, कोषाध्यक्षमा निशा तामाङ, सहकोषाध्यक्षमा सुनिता लुङवा (तामाङ) लाई निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा गोपि लाल तामाङ, आइते सिं तामाङ, अनिता गोले, सश्मा लामा, पुष्ण लामा, बिनायक तामाङ, लक्ष्मी ग्याबा, कुश बहादुर तामाङ, धन बहादुर तामाङ, हुत्त बहादुर तामाङ, युद्ध लामा, अमर लामा, डिल बहादुर तामाङ रहेका छन् । यस अघि संघ जेनिस लामाको नेतृत्वमा रहेको थियो । महाधिवेशनलाई सम्बोधन गर्दै आदिवासीज जनजाति चलचित्र महासंघका केन्द्रिय अध्यक्ष अमृत सुनुवारले खस भाषी चलचित्रलाई मात्र मुलधारको चलचित्रको रुपमा चित्रण गरेको प्रति आक्रोश व्यक्त गरे । आदिवासी जनजातिहरुको निर्माण गरेको चलचित्र पनि मूलधारको भएको चर्चा गर्दै सुनुवारले विभेद नगर्न राज्यलाई चेतावनी समेत दिए । त्यसैगरि नेपाल तामाङ घेदुङका महासचिवव बाबु घिसिङले तामाङ चलचित्र क्षेत्रमा पश्चिमा सँस्कृतिले अतिक्रमण गरेको प्रति चिन्ता व्यक्त गरे । तामाङ सँस्कृति, भाषा, धर्मलाई चलचित्रको माध्यमबाट तामाङ समुदायलाई जागरण पैदा गराउन सजिलो भएता पनि आधुनिकताको नाममा पश्चिमा तिर ढल्किन नहुने उनको तर्का छ । कार्यक्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जीव वाइवाले तामाङ एकताको लागि जोड दिंएका थिए । निवर्तमान अध्यक्ष जेनिश लामाले आफ्नो नेतृत्वमा धेरै सफलताका कामहरु भएता पनि केही कम्जोरी रहेकोमा आगामी दिनमा त्यसो हुन दिन नहुने बताए । त्यसैगरि नवनिर्वाचित अध्यक्ष थोकरले तामाङ चलचित्रको विकासको लागि आफू चौविसै घण्टा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

महाधिवेशनलाई सम्बोधन गर्दै आदिवासीज जनजाति चलचित्र महासंघका केन्द्रिय अध्यक्ष अमृत सुनुवारले खस भाषी चलचित्रलाई मात्र मुलधारको चलचित्रको रुपमा चित्रण गरेको प्रति आक्रोश व्यक्त गरे । आदिवासी जनजातिहरुको निर्माण गरेको चलचित्र पनि मूलधारको भएको चर्चा गर्दै सुनुवारले विभेद नगर्न राज्यलाई चेतावनी समेत दिए ।

त्यसैगरि नेपाल तामाङ घेदुङका महासचिवव बाबु घिसिङले तामाङ चलचित्र क्षेत्रमा पश्चिमा सँस्कृतिले अतिक्रमण गरेको प्रति चिन्ता व्यक्त गरे । तामाङ सँस्कृति, भाषा, धर्मलाई चलचित्रको माध्यमबाट तामाङ समुदायलाई जागरण पैदा गराउन सजिलो भएता पनि आधुनिकताको नाममा पश्चिमा तिर ढल्किन नहुने उनको तर्का छ ।

कार्यक्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जीव वाइवाले तामाङ एकताको लागि जोड दिंएका थिए ।

निवर्तमान अध्यक्ष जेनिश लामाले आफ्नो नेतृत्वमा धेरै सफलताका कामहरु भएता पनि केही कम्जोरी रहेकोमा आगामी दिनमा त्यसो हुन दिन नहुने बताए ।

त्यसैगरि नवनिर्वाचित अध्यक्ष थोकरले तामाङ चलचित्रको विकासको लागि आफू चौविसै घण्टा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।