बनेपा । सडक बिस्तारको क्रममा यसअघि भत्काउन नदिएको बनेपा चार दोबाटोको घर आज भत्काएको छ । सडक मापदण्ड विपरित रहेको अरनिको राजमार्गको सडक छेउमै रहेको उक्त घर आज भत्काएको हो । स्थानीय चित्र बहादुर भैलको शालिकको छेउमा रहेको यो घर यश अघि भत्काउन दिएको थिएन ।
यसपालि भने भैलको केही सीप लागेन । राजनितिक आडका कारण यो घर अघिल्लो सरकारले भत्काउन सकेका थिएन ।
सडक छेउको घर भत्काउदा सबै खुशी भएका छन ।
बनेपा नगरपालिका, बनेपा इलाका प्रहरी कार्यालय र सडक बिभागको प्रत्यक्ष संलाग्नतामा घर टहरो भत्काइएको हो ।
घर भत्काउने क्रममा घरधनीले नेकपा एमाले मुर्दावाद भन्दै नारा समेत लगाएका थिए ।
लौ हेर्नुहोस भिडियो :
बनेपाको चारदोबाटोमा रहेको सडक मापदण्ड बिपरित रहेको घर भत्काउदै ।
तेमाल अनलाईन www.temalonline.com ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಬುಧವಾರ, ಅಕ್ಟೋಬರ್ 3, 2018
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















