काभ्रे । जिल्लाको कान्छो नगरपालिकाको रुपमा रहेको मण्डनदेउपुर नगरपालिकामा समुदायको अगुवाईमा जवाफदेहीताको असल अभ्यास गर्न थालेको छ ।
शैक्षिक नमुना ग्रामीण विकास केन्द्र र एक्सन एड, नेपालको साझेदारीमा सञ्चालन भएको कार्यक्रमले नागरिकमा चेतना जगाएपछि समुदायको अगुवाईमा जवाफदेहिताको असल अभ्यास हुन थालेको हो ।
समुदायको अगुवाईमा जवाफदेहीताको असल अभ्यास काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको वडा नं. ५, ६, १०, ११, १२ र भूम्लु गाउँपालिकाको वडा नम्बर ९ मा सञ्चालन भएको थियो ।
लौ हेर्नुहोस भिडियो रिपोर्टः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















