काभ्रे । महंगीको जमानमा कसलाई एक टुक्रा घडेरीको अवाश्यकता नपार्ला र । सस्तो जग्गा खोज्नुहुन्छ भने काठमाण्डौंको धुवाँ धुलो भन्दा पर काभ्रेको फूलबारी नवोबुद्द जाने मार्ग पनि उपयुक्त स्थान हो ।
काभ्रे भञ्ज्याङ नवोबुद्द जाने बाटोमा करिव १० रोपनी जग्गा विक्रीमा रहेको छ ।
स्टार लाईन होटल निर्माण स्थलको नजिक हिमालको दृष्यावलोकन गर्न सकिने स्थानमा होटल ब्यवसायलाई उपयुक्त जमिन विक्रीमा रहेको छ ।
काठमाण्डौं उपत्यकाको धुवाँ धुलो भन्दा पर रमणिय स्थलमा रहेको करिव १० रोपनी जमिन विक्रीमा रहेको दिलिप लामा बताउनुहुन्छ ।
पर्यटकिय दृष्टीकोणले उपयुक्त रहेको उक्त स्थानमा ठुला ठुला होटल एवं लजहरुको निर्माण भएसँगै उक्त स्थानको महत्व बढेको छ । सूर्योदय सूयास्त एवं श्रृखलाबद्द हिमाल र तेमालको दुष्यावलोकन गर्न सकिने उक्त स्थान पर्यटकिय दृष्टीकोणले अती महत्वपूर्ण रहेको छ ।
साविक काभ्रे गाविस वडा नम्वर ३ फूलवारीमा कित्ता नम्वर २५९ मा ३ आना २ पैसा , ५७६मा ५ रोपनी १२ आना ,५७८ मा २ रोपनी १३ आना २ पैसा ,५८० मा १ रोपनी ९ आना जमिन रहेको लामा बताउनुहुन्छ । उहाँका अनुसार जमिन खरिद गर्न चाहनेहरुलाई होटल ब्यवसाय गर्न वा घर बनायर बस्न नै उपयुक्त स्थान रहेको उहाँ बताउनुहुन्छ । २५ देखि २७ लाख प्रति रोपनीका दरले उक्त स्थानमा जमिन रहेको लामा बताउनुहुन्छ ।
जमिनको लागि सम्पर्क गर्न चाहनेले ९८५११५००९८ , ९८४९३०७०४९ मा दिलिप लामा(रिसाङ्ग)लाई सम्पर्क गर्न सकिन्छ भने ९८१८९४५३०३ विक्रम लामालाई सम्पर्क गर्न सकिने उहाँहरु बताउनुहुन्छ ।
काठमाण्डौ देखि करिव ३० किलोमिटर टाडा रहेको काभ्रेको फूलवारी सूयोदय सूयास्त एवं हिमाल हेर्न सफा र स्वच्छ स्थल हो ।