गाउँपालिकामा दशैंको उपलध्यमा शुभकामना आदानप्रदान

तेमाल । हिन्दु नेपालीहरुको महान पर्व वडादशैं र दिपावलीको उपलक्ष्यमा तेमाल गाउँपालिकाले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरको छ । मंगलबार गाउँपालिकाको कार्यालयमा जनप्रतिनिधि, कर्मचारीहरु बीचमा शुभकामना आदान–प्रदान गरिएको हो ।

गाउँपालिकामा दशैंको उपलध्यमा शुभकामना आदानप्रदान

शुभकामना आदान प्रदान कार्यक्रममा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले दशैं नेपालीहरुको महान चाड भएको चर्चा गरे । तेमालबासीको रक्षाको लागि अध्यक्ष तामाङले दुर्गामातालाई प्रार्थना समेत गरे ।

गाउँपालिकामा दशैंको उपलध्यमा शुभकामना आदानप्रदान

अध्यक्ष तामाङले कर्मचारीहरु प्रति व्यंग्य गर्दै जनताको काम गर्न दुर्गा माताको शक्ति प्राप्त होस समेत भने ।

त्यसैगरि शुभकामना कार्यक्रममा उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने, तेमाल गाउँपालिकाका प्रवक्ता तथा ७ नं. वडा अध्यक्ष ज्ञानबहादुर तामाङ, वडा सचिव विश्वनाथ दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

गाउँपालिकामा दशैंको उपलध्यमा शुभकामना आदानप्रदान

Comments

comments