तामाङ चलचित्र `ह्याङ्ला सगुन´(हाम्रो सगुन)को टाइटल गीत सार्वजनिक गरेको छ । गीतमा गायक एवं संगीतकार युनिक दोङ र गायिका सुनीमाया मोक्तानको स्वर रहेका छन् ।

डिबि दोङ तामाङको निर्देशनमा बनेको `ह्याङ्ला सगुन´को पहिलो गीत सार्वजनिक गरेको हो । अमृत लामाको शब्द र संगीत रहेको गीतमा दिनेश बज्यु र पुनम मोक्तानको अभिनय रहेका छन् । गीतको कोरियोग्रफी सुरबहादुर घिसिङले गरेको छ ।

चलचित्रलाई अभिषेक माझीले छायांकन गरेको छ भने बृस बहादुर मोक्तान र बिनाकुमारी मोक्तानले निर्माण गरेका छन् ।

 

<iframe width=”1280″ height=”720″ src=”https://www.youtube.com/embed/6MBC9WG3UK8” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>

Comments

comments