भक्तपुर । चर्चित गायक तथा संगीतकार प्रयास दोङको च्याङवा ले बोलको तामाङ सेलो युट्युव मार्फत सार्वजनिक भएको छ ।

जिग्मे मिडियाले बजारमा ल्याएको सुमधुर सेलोको स्वरमा भने जीतु लोप्चानको रहेको छ ।

प्रयास दोङ आफ्नै रचना, संगीत रहेको उक्त गीतमा फुवा शेर्पा र प्रकास लामा पाख्रीनले मोडलिङ गरेका छन् ।

काठमाण्डौ आसपासका स्थानमा छायाँङ्कन गरिएको यस सेलोको नृत्य निर्देशन अवी लामाले गरेका छन् भने छायाँङ्कन, सम्पादन र निर्देशन भने सूर्य लामाले गरेका छन् ।

Comments

comments