साइप्रस । तामाङ समुदायको भाषा, धर्म, संस्कार,संस्कृति संरक्षण र प्रबर्द्धन गर्न साइप्रसमा नेपाल तामाङ घेदुङ अावद्व घेेेेदुङ स्थापना गराएका छ। नेपाल तामाङ घेदुङ साइप्रसको प्रथम अबिधेशन नेपाल तामाङ घेदुङका विदेश विभाग प्रमुखको टासी लामाको प्रमुख अतिथिमा अाइतवार सम्पन्न भएको छ।

प्रथम अधिबेशनबाट साङमो थोकर तामाङलाई सर्वसहमतिमा अध्यक्ष पदमा चयन गरेको छ । बरिस्ठ उपाध्यक्षमा शर्मिला लोप्चन तामाङ, उपाध्यक्षमा सबिता घिसिङ तामाङ, महासचिवमा लक्ष्मी ब्लोन तामाङ, सचिव सुनिला दोङ तामाङ, कोषाध्यक्ष मिना लामा तामाङ, सह–कोषाध्यक्षमा निरु घिसिङ तामाङ रहेका छन् ।

यसैगरी सदस्यहरुमा युबिना तामाङ, साधना वाईबा तामाङ, अम्बर पाख्रीन तामाङ, कामी छ्योमो तामाङ, म्हेन्दा तामाङ, सीता तामाङ, माया थिङ तामाङ, सुशिला तामाङ, राजु तामाङ, कुमार तामाङ, सुष्मा तामाङ, किया तामाङ, हिरामाया पाख्रिन तामाङ, कल्पना वाइबा तामाङ, शुभलक्ष्मी ब्लोन तामाङ, माया वाइबा, हिरादेवी तामाङ, धनकुमारी तामाङ लगायत चुनिएका छन् ।

अबिधेशनले सांस्कृतिक विभागको जिम्मेवारी अबि लामा तामाङ, अञ्जली तामाङ, रेनु तामाङ र सुनिमाया तामाङलाई प्रदान गरेको छ । साथै महिला प्रवक्तामा उषा ब्लोन तामाङलाई चयन गरेको छ ।

संस्थाको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष नानू गोम्जा तामाङ तथा सल्लाहकारहरुमा ज्ञानु तामाङ, हर्कमान वाइबा तामाङ र माया लोप्चन तामाङ रहेका छन् ।भने कार्यक्रम नानू गोम्जा तामाङकी सभापतित्वमा सम्पन्न भएको थियोे ।

Comments

comments