गायक युनिक दोङको नयाँ तामाङ गीत “छामे गोर्ङ्हा”मा विगत देखि निरन्तर रुपमा तामाङ चलचित्र क्षेत्रमा लाग्नुभएका चलचित्र जगतकै चर्चित नायक कुमार मोक्तान र नायिका सीता थिङका सशक्त अभिनयमा रहेको “छामे गोर्ङ्हा”भन्ने बोलको गीत शुक्रबार सार्बजनिक गरिएको । उक्त गीतमा शब्द/ संगीत सानुबाबु घिसिङका रहेका छन् भने स्वर युनिक दोङ र जितु लोप्चनकी रहेका छन् ।भने हास्य कलाकार गोकुल तामाङले रोचक अभिनय गरेका छ।

ह्याङला को म्हेन्दो मिडिया हाउसका प्रस्तुतिमा रहेको म्युजिक भिडियोलाई सुनिल मोक्तानले निर्देशन गर्नु भएको हो भने अशोक रन्जितले सम्पादन गर्नु भएको हो।

Comments

comments