श्याम घिसिङ तामाङ इराक । बैदेशिक रोजगारको सिलसिलामा इराकको विभिन्न शहरमा रहेका नेपालीहरुले हिन्दु नेपालीहरुको दास्रो ठूलो पर्व शुभदिपावलीको उपलक्ष्यमा ‘दिपावली धमाका–२०७५’ कार्यक्रमको आयोजना गरेको छ । शुभ–दिपावली अवसरमा भेटघाट तथा मनोरञ्जन दिने हिसाबले प्रवासी नेपाली कलाकार ग्रुप द्वारा आयोजित सास्कृतिक कार्यक्रम शुक्रबार सुलेमानिको पेरिज होटेल सर्चिनरमा कार्यक्रम सम्पन्न भएको हो । कार्याक्रममा प्रमुख अतिथि प्रवासी नेपाली एकता समाजको अध्यक्ष नवीन कुमार लामाले उद्घाटन गरेका थिए । आयोजक कमिटीको अध्यक्ष कान्छ लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि नेपाल तामाङ घेदुङ इराकको उपाध्यक्ष विजय तामाङ र सबिना तामाङ, महिला समाजको अध्यक्ष सानू शेर्पा लगायत विभिन्न मिडिया पत्रकारहरुको समेत उपस्थिति रहेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरू वाङ्छु लामा, सोनिया तामाङ, पेम्बी शेर्पा, साजन शेर्पा र म्हेन्दोमाया तथा सेलो गायक कान्छा लामा, नृत्य निशा लामा, आस्मा लामा लगायतले अ–अफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । रोजगारको शिलसिलामा इराकमा आएका नेपालीहरुको भावनात्मक एकता, मनोरञ्जन दिनको लागि आयोजना उक्त कार्यक्रम भब्यताको साथ सम्पन्न भएको कार्यक्रम संयोजक तथा आयोजक टिमको सभापति कान्छा लामाले तेमाल अनलाईनलाई बताए ।

श्याम घिसिङ तामाङ
इराक । बैदेशिक रोजगारको सिलसिलामा इराकको विभिन्न शहरमा रहेका नेपालीहरुले हिन्दु नेपालीहरुको दास्रो ठूलो पर्व शुभदिपावलीको उपलक्ष्यमा ‘दिपावली धमाका–२०७५’ कार्यक्रमको आयोजना गरेको छ ।

श्याम घिसिङ तामाङ

शुभ–दिपावली अवसरमा भेटघाट तथा मनोरञ्जन दिने हिसाबले प्रवासी नेपाली कलाकार ग्रुप द्वारा आयोजित सास्कृतिक कार्यक्रम शुक्रबार सुलेमानिको पेरिज होटेल सर्चिनरमा कार्यक्रम सम्पन्न भएको हो ।

श्याम घिसिङ तामाङ इराक । बैदेशिक रोजगारको सिलसिलामा इराकको विभिन्न शहरमा रहेका नेपालीहरुले हिन्दु नेपालीहरुको दास्रो ठूलो पर्व शुभदिपावलीको उपलक्ष्यमा ‘दिपावली धमाका–२०७५’ कार्यक्रमको आयोजना गरेको छ । शुभ–दिपावली अवसरमा भेटघाट तथा मनोरञ्जन दिने हिसाबले प्रवासी नेपाली कलाकार ग्रुप द्वारा आयोजित सास्कृतिक कार्यक्रम शुक्रबार सुलेमानिको पेरिज होटेल सर्चिनरमा कार्यक्रम सम्पन्न भएको हो । कार्याक्रममा प्रमुख अतिथि प्रवासी नेपाली एकता समाजको अध्यक्ष नवीन कुमार लामाले उद्घाटन गरेका थिए । आयोजक कमिटीको अध्यक्ष कान्छ लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि नेपाल तामाङ घेदुङ इराकको उपाध्यक्ष विजय तामाङ र सबिना तामाङ, महिला समाजको अध्यक्ष सानू शेर्पा लगायत विभिन्न मिडिया पत्रकारहरुको समेत उपस्थिति रहेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरू वाङ्छु लामा, सोनिया तामाङ, पेम्बी शेर्पा, साजन शेर्पा र म्हेन्दोमाया तथा सेलो गायक कान्छा लामा, नृत्य निशा लामा, आस्मा लामा लगायतले अ–अफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । रोजगारको शिलसिलामा इराकमा आएका नेपालीहरुको भावनात्मक एकता, मनोरञ्जन दिनको लागि आयोजना उक्त कार्यक्रम भब्यताको साथ सम्पन्न भएको कार्यक्रम संयोजक तथा आयोजक टिमको सभापति कान्छा लामाले तेमाल अनलाईनलाई बताए ।

कार्याक्रममा प्रमुख अतिथि प्रवासी नेपाली एकता समाजको अध्यक्ष नवीन कुमार लामाले उद्घाटन गरेका थिए ।

आयोजक कमिटीको अध्यक्ष कान्छ लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथि नेपाल तामाङ घेदुङ इराकको उपाध्यक्ष विजय तामाङ र सबिना तामाङ, महिला समाजको अध्यक्ष सानू शेर्पा लगायत विभिन्न मिडिया पत्रकारहरुको समेत उपस्थिति रहेका थिए ।

इराकमा ‘दिपावली धमाका–२०७५’ भव्यताका साथ सम्पन्न

कार्यक्रममा स्थानीय कलाकारहरू वाङ्छु लामा, सोनिया तामाङ, पेम्बी शेर्पा, साजन शेर्पा र म्हेन्दोमाया तथा सेलो गायक कान्छा लामा, नृत्य निशा लामा, आस्मा लामा लगायतले अ–अफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

रोजगारको शिलसिलामा इराकमा आएका नेपालीहरुको भावनात्मक एकता, मनोरञ्जन दिनको लागि आयोजना उक्त कार्यक्रम भब्यताको साथ सम्पन्न भएको कार्यक्रम संयोजक तथा आयोजक टिमको सभापति कान्छा लामाले तेमाल अनलाईनलाई बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।