काठमाडौ दरबारमार्ग स्थित त्रीचन्द्र कलेज अगाडि बिगत लामो समय देखि सुचारु रहेको जुजुबा लन्ज एन्ड बार अब नयाँ ब्यबस्थापनको साथमा सुरुवात हुँदै छ।सहज र रमणीय पारिवारिक बाताबरण र अत्यन्त उत्कृष्ट डेकुरेसनको साथमा सम्पुर्ण ग्राहक महानुभाबहरुलाई संतोषजनक सेवा दिने उदेश्यको साथ अबको केही दिन पश्चात् यसलाई थप सेवा सहित सुरुवात गर्न गैरहेको कुरा @जुजुबा लन्ज एन्ड रेस्टुरेन्टका प्रोपाईटर यवम युवा ब्यबसायी सुर्य लामा भन्छन।

जुजुबा गजलको रुपमा चिनिदै आएको बिगत लामो समय देखि नै हो। दर्शक स्रोताको च्वाईस अनुरुपको लाईभ म्युजिक हुनुको साथै राम्रो सेवा सुबिधा सम्पन्न दरबार मार्ग भित्रको परिचीत र सु-सन्चालनमा रहेको एउटा रमणीय र पारिवारिक गजल हो जुजुबा विशेषता जुजुबा लन्जमा ब्यबस्थित पार्किङ सुबिधा साथै २४सै घन्टा लिफ्ट्को पनि ब्यबस्था रहेको कारण यसले ग्राहकवर्गमा अझ थप सहजता प्रदान गर्ने कुरामा हामी बिस्वस्त छौ। त्यसैले अबको दिनमा नयाँ सन्चालन यानिकी दिउँसो पनि कफी स्पेसेल राम्रो रेस्टुरेन्टको रुपमा यसलाई सन्चालन गर्ने पुर्ण तयार भैइसकेको कुरा जुजुबा लन्जका म्यानेजर बताउछ्न।

जताततै लन्ज ,बार,गजल खोल्ने प्रतिस्पर्धाको बिचमा जुजुबालाई कसरि ग्राहक माझ पपुलर बनाउनु हुन्छ भन्ने प्रश्नमा??सुर्य लामा भन्छ्न,ग्राहकको सन्तुष्टि नै हाम्रो गुणस्तरीयता हो तत्कालीन समयमा नयाँ जेनेरेसनको मनोभावना बुझ्दा उनिहरुले चाहेको जस्तै एउटा गजल भित्रको वातावरण सृजना गर्न सक्नु नै ठूलो उपलब्धि हो त्यसैले अहिले हामिले यी सबै कुराहरुलाई समेट्दै यसलाई नयाँ ब्यबस्थापनको साथमा सुचारु गर्दै छौ आशा छ अहिले सम्म जुजुबालाई चिन्नु हुनेले मात्र नभई नयाँ ग्राहक महानुभाबले पनि हामिलाई खोज्नु हुनेछ। काठमाडौ दरबारमार्ग स्थित त्रीचन्द्र कलेज अगाडि बिगत लामो समय देखि सुचारु रहेको जुजुबा लन्ज एन्ड बार अब नयाँ ब्यबस्थापनको साथमा सुरुवात हुँदै छ।सहज र रमणीय पारिवारिक बाताबरण र अत्यन्त उत्कृष्ट डेकुरेसनको साथमा सम्पुर्ण ग्राहक महानुभाबहरुलाई संतोषजनक सेवा दिने उदेश्यको साथ अबको केही दिन पश्चात् यसलाई थप सेवा सहित सुरुवात गर्न गैरहेको कुरा @जुजुबा लन्ज एन्ड रेस्टुरेन्टका प्रोपाईटर यवम युवा ब्यबसायी सुर्य लामा भन्छन।

जुजुबा गजलको रुपमा चिनिदै आएको बिगत लामो समय देखि नै हो। दर्शक स्रोताको च्वाईस अनुरुपको लाईभ म्युजिक हुनुको साथै राम्रो सेवा सुबिधा सम्पन्न दरबार मार्ग भित्रको परिचीत र सु-सन्चालनमा रहेको एउटा रमणीय र पारिवारिक गजल हो जुजुबा विशेषता जुजुबा लन्जमा ब्यबस्थित पार्किङ सुबिधा साथै २४सै घन्टा लिफ्ट्को पनि ब्यबस्था रहेको कारण यसले ग्राहकवर्गमा अझ थप सहजता प्रदान गर्ने कुरामा हामी बिस्वस्त छौ। त्यसैले अबको दिनमा नयाँ सन्चालन यानिकी दिउँसो पनि कफी स्पेसेल राम्रो रेस्टुरेन्टको रुपमा यसलाई सन्चालन गर्ने पुर्ण तयार भैइसकेको कुरा जुजुबा लन्जका म्यानेजर बताउछ्न।

जताततै लन्ज ,बार,गजल खोल्ने प्रतिस्पर्धाको बिचमा जुजुबालाई कसरि ग्राहक माझ पपुलर बनाउनु हुन्छ भन्ने प्रश्नमा??सुर्य लामा भन्छ्न,ग्राहकको सन्तुष्टि नै हाम्रो गुणस्तरीयता हो तत्कालीन समयमा नयाँ जेनेरेसनको मनोभावना बुझ्दा उनिहरुले चाहेको जस्तै एउटा गजल भित्रको वातावरण सृजना गर्न सक्नु नै ठूलो उपलब्धि हो त्यसैले अहिले हामिले यी सबै कुराहरुलाई समेट्दै यसलाई नयाँ ब्यबस्थापनको साथमा सुचारु गर्दै छौ आशा छ अहिले सम्म जुजुबालाई चिन्नु हुनेले मात्र नभई नयाँ ग्राहक महानुभाबले पनि हामिलाई खोज्नु हुनेछ।

Comments

comments