बनेपा । चर्चित गायीका जितु लोप्चन र अनिल दोङको स्वर रहेको ‘सेम्झो’ सार्वजनिक भएको छ । कुमार स्याङबाको शब्द रचना र निमा दोङ संगीत रहेको उक्त भिडियोको निर्देशन अजय स्याङताले गरेका छन् ।
त्यसैगरि नायक सागर घिसिङ र प्रिया तामाङ अभिनय गरेका छन् ।
केही महिना अगाडि मात्र सार्वजनिक गरेको नायक सागर घिसिङ र स्मरिका लामा अभिनित ए बिना ल्हाप्साङ्कार्पो च्यन्नल को मोस्ट पपुलर भिडियो २०१८ हुन सफल भएको छ । सेम्झोले पनि सबैको मन जित्ने र सबैको सेम्झोमा बस्न सक्ने बताउछन नायक सागर घिसिङ । दर्शक श्रोताको माया र सद्भाव पाएमा यस्तै उत्कृष्ट भिडियो फेरी पनि ल्याउने सोच रहेको बताए ।
भिडियो हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























