किरणको नयाँ गित ‘भिरको मौरी’ बजारमा

काभ्रे । काठमाडौ र काभ्रे संगम म्युजिक प्रा.लि. को प्रस्तुतिमा बिशाखा गिरिको पहिलो साङितिक कोसेली ‘भिरको मौरी (राजै) …’ बजारमा आएको छ ।

पछिल्लो समयमा काठ क्षेत्रमै चर्चामा रहेका युवा गायक र सर्जक किरण गौतमको लय र शब्दमा तयार भएको यस लोक दोहोरी गित उनै गायक किरण गौतम र विशाखा गिरिको आवाजमा रेकर्ड भएको हो ।

दिक्षान्त मुभिज कृयसन प्रा.लिले निर्माण गरेको म्युजिक भिडियोलाई सागर गौतमले छायांकन गरेको छ । गौतम, गिरि र सरिता मगरको अभिनय रहेको यो म्युजिक भिडियोमा गौतमकै निर्देशन र प्रेम कुमार थारुको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस्ः

Comments

comments