तेमाल अनलाईन संवाददाता,

दक्षिण कोरिया । तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसान द्वारा यही अप्रिल २८ मा आयोजना गर्न गइरहेको दोश्रो बुद्ध जयन्ति फुटसल कपको टाइसिट सार्बजनिक गरिएको छ ।

२८ टिम सहभागी हुने उक्त प्रतियोगिताको टाइसिट गत आइतबार फेसबुक लाइब मार्फत सार्बजनिक गरिएको थियो। प्रतियोगितामा बिजेता टिमले ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद २० लाख वोन र उपविजेता टिमले ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद १० लाख वोन प्राप्त गर्नेछ ।

Comments

comments