सुनिता दोङ तामाङ

सुनिता दोङ तामाङ
कुर्दिस्तान । कुर्दिस्तानमा वैदेशिक रोजगारको सिलसिलामा पुगेका नेपाली कलाकारहरुले भोली (शुक्रबार) ‘आधी रात’ नामक भिडियो सार्वजनिक हुँदैछ ।

यो भिडियो बुढासुब्बा यूट्युब च्यानल मार्फत सार्वजनिक गर्न लागिएको हो ।

यस भिडियोमा भी. गुरुङको स्वरमा रहेको यस भिडियोमा सोनाम शेर्पा र सम्झना तामाङले अभिनय गरेका छन् । त्यसै गरि म्युजिक भने थमान गुरुङको रहेको छ भने लेरिक्स राज वाम्बुले राईको रहेको छ । एरेन्ज भने रसाईलीको रहेको छ ।

कुर्दिस्तानबाट पहिलोपटक सार्जजनिक गर्न लागेको बुझिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।