तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन सेप्टेम्बर १२ तारिखमा बृहत फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
दोङदेमुनमा आइतबार बसेको मनाङ परिवार दक्षिण कोरियाको कार्यसमितिको बैठकले उक्त निर्णय गरको मनाङ परिवार दक्षिण कोरियाको अध्यक्ष जेबी लामाले जानकारी दिए । कोरियामा रहेका फुटबल क्लबहरूलाइ प्रतियोगितामा सहभागि भै कार्यक्रम सफल परिदिनुसमेत अध्यक्ष लामाले अनुरोध गरेका छन् ।
प्रतियोगिता बिगतको दिनहरूमा हुदै आएको दोङ्गदुछनको फुटबल ग्राउण्डमा हुनेछ ।
बिस्तृत जानकारी केही समयपछि जानकारी गराउने आयोजक संस्थाका लामाले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























