काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा जवाफी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले जवाफी प्रस्ताव पेश गरेका हुन् ।
उनको प्रस्ताव सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । उक्त प्रस्ताव अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ ।
यस्तो छ ओलीको प्रस्ताव





































समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।