१ जेष्ठ २०७७
धुलिखेल । काभ्रे जिल्लाका पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले सबै स्थानीय तहलाई बेइमानी भन्न नमिल्ने बताएका छन् । बुधबार तेमाल अनलाईनसँगको कुराकानीमा नगर प्रमुख न्यौपानेले उक्त दावी गरेका हुन् ।
कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गरेको लकडाउन पनौति नगरपालिकामा प्रभावकारी ढंगले कार्यन्वयन भएको न्यौपानेले जानकारी दिए ।
‘फूड बैंक’ स्थापना गरि समस्यामा परेका जनतालाई छिटो भन्दा छिटो राहतको व्यवस्था गर्न जुटेको पनौती नगरपालिकाले करिब ३५ सय जनालाई राहत वितरण गरेका उनले जानकारी दिए ।
न्यौपानेसँग लिएको अन्तरार्वार्ता हेर्नुहोस्ः

Comments

comments