४ जेष्ठ २०७७
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका नेता कुमार थापाले प्रचण्डलाई नरोजी नकेपा नहुने बताएका छन् । तेमाल अनलाईन र हाम्रो टिभी नमोबुद्ध यूट्युब च्यानलसँगको विशेष बहसमा नेता थापाले उक्त कुरा बताएका हुन् ।
विशेष बहसमा नेता थापाले सहमतिबाटै पार्टी अघि बढाउने भएकोले अहिल अल्पमत र बहुमतको प्रश्न गर्न नमिल्ने बताए ।
हेर्नुहोस् उनीसँगको बहसः

Comments

comments