९ जेष्ठ २०७७
काभ्रे । जिल्लाको तेमाल गाउँपालिकामा स्वास्थ्य सामाग्री पर्याप्त रहेको अध्यक्ष सलामसिं तामाङले जानकारी दिएका छन् । तेमाल अनलाईनसँग गरिएको विशेष कुराकारीमा अध्यक्ष तामाङले उक्त जानकारी दिएका हुन् ।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु तय गर्दै आफू घरदैलोमा पुगिरहेको अध्यक्ष तामाङले बताए ।
तामाङसँग तेमाल अनलाईनले लकडाउनको प्रभावकारी कार्यन्वयन, शिक्षा, योजना कार्यन्वयन लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरेका थियौं ।
अन्तर्वार्ता हुर्नुहोस्ः

Comments

comments