२ असार २०७७
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा ३ जनामा कोरोना भाइरस संक्रमण देखियो । काभ्रे जिल्लामै पहिलो पटक ५ जनामा संक्रमण देखेपछि सबै आतंकित नै भयो । तर वडा नं. ११ का वडा अध्यक्ष तथा रोशी गाउँपालिकाका बिपद् व्यवस्थापन समितिका संयोजक मिलन लामा भने संक्रमितहरुको व्यवस्थानमा जुटे ।
तेमाल अनलाइनले संक्रमितहरुको व्यवस्थापन र समग्र विषय बस्तुमा वडा अध्यक्ष लामासँग कुराकानी गरेका थियौं ।
‘तामाङहरुको संस्कार सबै झल्किने गरि अब ‘डम्फू पार्क’ स्थापनाको कार्य अगाडि बढी सकेको छ ।’ वडा अध्यक्ष लामा भने, ‘हामीले गर्व गर्नुपर्छ, रोशी र तेमालमा तामाङ समुदायका बहुलियता रहेको छ । डम्फूपार्कले ठूलो महत्व राख्दछ ।’
लामासँग गरिएको कुराकानी हेर्नुहोस्ः

Comments

comments