८ असार २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तिमलसिं तामाङले आफूहरु वडामा मात्र केन्द्रित नभई गाउँपालिका भरि केन्द्रित हुने बताएका छन् । तेमाल अनलाईसँगको कुराकानीमा वडा अध्यक्ष तामाङले उक्त कुरा बताएका हुन् ।
‘हामी वडामा मात्र केन्द्रित भएका छैनौं, सिंगो गाउँपालिकालाई कसरी समृद्ध बनाउने भन्ने कुरामा हामी लागेका छौं ।’ वडा अध्यक्ष तामाङले भने, ‘धेरै योजनाहरु हामीले सिंगो गाउँपालिकालाई प्रभाव पार्ने खालको योजनाहरु पनि छन् ।’
वडा अध्यक्ष तामाङसँग लिएको अन्तरवार्ता हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।