९ असार २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका कार्यपालिका सदस्य पार्वती श्रेष्ठले तेमालमा कार्यपालिका सदस्यको भूमिका छायाँमा पारेको गुनासो गरेकी छिन् । तेमाल अनलाईनसँगको संवादमा श्रेष्ठले उक्त कुरा बताएकी हुन् ।
‘महिलाहरु नेतृत्व लिन दक्ष पनि हुनुपर्छ । तर विस्तारै दक्ष हुँदै जाने हो ।’ कार्यपालिका सदस्य पार्वती श्रेष्ठले भनिन्, ‘अब महिलाहरुसँग नै छलफल गरेर महिला लक्षित कार्यक्रमहरु अगाडि सार्ने छु ।’
कार्यपालिका सदस्य श्रेष्ठसँग लिएको अन्तरवार्ता हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।