२३ असार २०७७
चौंरीदेउराली । काभ्रे जिल्लाको कोशिपारी क्षत्रमा सवारी दुर्घट्नाका कारण सडकलाई जोखिम रुपमा हेर्ने गर्दै आएको छ । अव्यवस्थित सडकका कारण सवारी दुर्घट्ना भइरहने गथ्र्यो । तर अब सडककै कारणले त्यस्तो दुर्घट्ना नहुने चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम (प्रयास)ले बताएका छन् ।
अहिले गाउँपालिका भित्रको सडकहरु व्यवस्थित बनाएको छ । आफ्नो कार्यकालमा प्रत्येक घरमा सडक पु¥याउने लक्ष राखेको बताउँदै अध्यक्ष गौतमले अब कोशीपारीको सडककै कारणले सवारी दुर्घट्ना नहुने बताए । तेमाल अनलाईनको जनसंवाद कार्यक्रममा अध्यक्ष गौतमले उक्त कुरा बताएका हुन् ।
आर्थिक वर्ष २०७७।०७८ मा चौंरीदेउराली गाउँपालिकाले स्वास्थ्य र कृषिमा जोड दिएको गौतमले बताए । हामीले गौतमसँग कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणको लागि गाउँपालिकाले चालेका कदम, विकास निर्माणको समिक्षा लगातयका विभिन्न विषयमा छलफल गरेका थियौं ।
अध्यक्ष गौतमसँग लिएको अन्तरवार्ता हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।