२३ श्रावण २०७७
पनौती । काभ्रे जिल्लाको पनौती नगरपालकाका उप–प्रमुख गीता बञ्जाराले आफू निर्वाचनमा जाँदा पार्टीले ल्याएको घोषणा पत्र भन्दा दायाँ बाँयाँ नलागेको बताएकी छिन् । तेमाल अनलाईका प्रधान सम्पादक डिलबहादुर थाेकरसँगको अन्तरवार्तामा उप–प्रमुख बञ्जाराले उक्त कुरा बताएकी हुन् ।

‘म पार्टीको घोषणा पत्र बोकेर चुनावमा गएको मान्छे, ९२ प्रतिशत काम चाहिं मैले रातो रेजा लगाएर घोषणा पत्रमा यो यो काम गरेको छु भनेर देखाउन सक्छु ।’ बञ्जाराले भनिन्, ‘यो वर्षदेखि घोषणा पत्रमा लेखिएको प्रतिबद्धता ५ देखि ७ वटा जति बाँकी रहँला ।’

पनौती नगरपालिकामा कृषिलाई रणनीतिक महत्वका साथ दिएकोले हरेक आर्थिक वर्ष कृषिलाई विशेष जोड दिएको उनले बताइन् ।

भिडियो अन्तरवार्ता हुर्नुहोस्ः

Comments

comments