काभ्रे जिल्लामा हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा रोशी गाउँपालिकाका ५७ वर्षिय काजीमान तामाङ रहेका छन् ।
रोशी गाँउपालिका वडा नं. ०७ भस्मे निवासी तामाङलाई काभ्रे जिल्ला अदालतले हातहतियार तथा खरखाजाना मुद्दामा ४ महिना २३ कैद, रु. १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
Comments