छेडुप तामाङ
२३ जेष्ठ २०७७
नमोबुद्ध । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कुलप्रसाद न्यौपानेले आफ्नो वडामा संघ वा प्रदेशको बजेट नपर्नुको कारण खुलासा गरेका छन् । तेमाल अनलाइन डटकमको यूट्युव च्यानल हाम्रो टिभी नमोबुद्धसँगको सम्वादमा वडा अध्यक्ष न्यौपानेले उक्त खुलासा गरेका हुन् ।
आफू प्रमुख प्रतिपक्ष दलको परेकोले संघ र प्रदेशका सांसदहरुले आफ्नो वडामा बजेट नहलेको खुलासा गरेका छन् । उनले प्रदेश सांसद चन्द्र लामा आफ्नो छोरा जस्तै भएकोले धेरै आशा राखेको तर बजेट नपाएकोमा दुःख लागेको बताए ।
न्यौपानेसँग लिएको अन्तरवार्ता हेर्नुहोस्ः

 

Comments

comments