३२ जेष्ठ २०७७
नमोबुद्ध । काभ्रेको नमोबुद्ध नगरपालिकामा राजस्व अनियमिततामा नगर प्रमुखको नाम सबैभन्दा बढी मुछिएको नगर प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष सञ्जीव ढकालले बताएका छन् । तेमाल अनलाईनको यूट्युब च्यानल हाम्रो टिभी नमोबुसँगको अन्तरवार्तामा प्रवक्ता ढकालले उक्त कुरा बताएका हुन् ।
छानविन समितिको सदस्य समेत रहेका प्रवक्ता ढकालले आफ सहित नगर प्रमुखको समेत नाम जोडिएर आएपछि सदस्यबाट राजीनामा दिएको प्रष्ट पारेका छन् ।
नगर भित्रको विभिन्न विषयमा हामीले ढकालसँग कुराकानी गरेका थियौं ।
प्रवक्तासँग लिएको अन्तरवार्ता हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।