काठमाडौं । जुनसुकै पार्टीलाई पनि राजनीति गर्न धेरै भन्दा धेरै कार्यकर्ता चाहिन्छ । कार्यकर्ता धेरै भए पार्टी सशक्त हुन्छ । त्यसैगरी चुनाव जित्न जनताले मतदान गर्नु पर्छ ।

चुनावको समयमा हरेक पार्टीका कार्यकर्ता जोडबलले आफ्नो पार्टीका नेतालाई जिताउन लागि परेका हुन्छन् । तर निर्वाचन पश्चात ती कार्यकर्ता र मतदातालाई वेवास्ता गर्दै नेताहरुले आफ्नो पिएमा सालासाली, भाइभतिज र आफन्तलाई नियुक्त गरेका हुन्छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रदेशको ३ को नामावली यस्तो छः

चुनाव जित्न जनता, पिए राख्न सालासाली र भाइभतिजा (प्रदेश ३ को नामावली)

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।