सांसद नविना लामाले गरिन घरभाडा फिर्ता (प्रेस विज्ञप्ति सहित)

काठमाडौ । प्रतिनिधि सभा सदस्य सांसद नविना लामाले घरभाडा मापत आएको सम्पूर्ण रकम फिर्ता गरेकी छिन् । आज (आइतबार) एब प्रेस विज्ञप्ति जारी गर्दै सांसद लामाले उक्त रकम फिर्ता गरेकी हुन् ।

काठमाडौं उपत्यकामा घर भएका सांसदहरुले घरघाडा लिएको भन्दै समाचार आइरहेको बेला सांसद नविनाले आफ्नो नाममा आएको घरभाडा बापतको सम्पूर्ण रकम फिर्ता गर्न संसद सचिवालयलाई अनुरोध गरेकी हुन् । ।

आफ्नो संसदिय क्षेत्रमा अनुभव कमी रहेको र संसद सचिवालयको अभिलेखको व्यवस्थापनमा भएको कमीकमजोरीका कारण आफ्नो नाउँमा भाडा आएको उल्लेख गर्दै विज्ञप्तिमा आफ्नो नाउँमा भाडा बापत आएको सुरुदेखिकै रकम संसद सचिवालयलाई फिर्ता गर्न अनुरोध गरेकी छिन् ।

प्रेस विज्ञप्ति यस्तो छः

सांसद नविना लामाले गरिन घरभाडा फिर्ता (प्रेस विज्ञप्ति सहित)

Comments

comments