हेटौंडा । तामाङ समुदायको साँस्कृतिक पर्व ड्वा ल्हो सोनाम ल्होछारका दिन प्रदेश ३ ले सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
आज (आइतबार) बसेको मन्त्री परिषदको बैठकले सोनाम ल्होछारको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसपटकको सोनाम ल्होछार माघ २२ गते परेको छ ।
केन्द्र सरकारले कटौती गरेको विभिन्न जातिसमुदायको पर्वमा बिदा कटौती गरेको थियो ।
प्रेस बिज्ञापति यस्तो छ:

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















