फोटो:  कमल नेपाल

काभ्रे । वर्षासँगै काभ्रेको पर्यटकीय क्षेत्र बेथानचोकको ढुंखर्कमा हिमपात भएको छ । हिमपात भएसँगै आन्तरिक पर्यटक हिउँखेल्न त्यहाँ जाने क्रम जारी छ । गएरातीको वर्षापछि शनिबार बिहान हिमपात भएको हो ।

जल तथा मौसम पूर्वानुमहाशाखाका अनुसार गएरातिदेखि देशको पूर्वी भेगका धेरै तथा मध्य र पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षा भएको छ ।

साथै देशको उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात भएको छ । विभागका अनुसार आइतबारदेखि मौसममा सुधार आउने छ ।

फोटो:  कमल नेपाल
फोटो:  कमल नेपाल
फोटो:  कमल नेपाल
फोटो: कमल नेपाल
फोटो:  कमल नेपाल
फोटो:  कमल नेपाल

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।