खोलाले बगाउँदा बालकको मृत्यु

पाँचखपन । संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका वडा न. ९ मन्दिकाटारमा चट्याङ लागेर २ जना महिलाको मउत्यु भएको छ ।

मृत्युहुनेमा सिता विश्वकर्मा र सुकुमाया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ । मंगलबार दिउँसो साढे २ बजे घरमा बसिरहेको बेला नजिकै रहेको विद्युतको पोलमा चट्याङ परेको थियो ।

चट्याङको झड्काले उनीहरु वेहोस् भएका थिए । उनीहरुलाई उपचार गराउन लाने क्रममा बाटैमा मृत्यु भएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।