भुम्लु । काभ्रे जिल्ला भुम्लु गाउँपालिका वडा नं. ८ भुम्लुटारमा बस दुर्घटना हुदा १५ जना घाइते भएका छन ।
भुम्लुटारबाट काठमाडौ जाँदै गरेको बा४ख १३८३ नम्बरको बस आज (शनिबार) बिहान १० बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त गाडिमा ३५ जना सवार भएकोमा २० जना भने सकुशल रहेका छन ।घाइतेहरु मध्य २ जना भने मध्यम खालको रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरूको उपचार धुलिखेल अस्पतालमा भैरहेको बुझिएको छ ।
घाइतेहरुको विवरण:

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















