काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्रीहरुको सपथग्रहण समारोह सुरु भएको छ । राष्ट्रपति रामनाथ कोविंदले प्रधानमन्त्री मोदी र केन्द्रीय मन्त्रीहरुलाई गोपनियताको सपथ खुवाउँने काम शुरु भएको छ ।

हेर्नुहोस् लाइभः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।