काठमाडौं । मुस्लिम धर्मावलम्बीको महान पर्व ‘ईद उल फित्र’ अवसरमा भोलि जेठ २२ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ।
‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘ईदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले भोलि सार्वजनिक बिदा हुनेछ।’ गृह मन्त्रालयले मंगलबार साँझ जारी सूचनामा भनेको छ ।
सरकारले जारी गरेको सूचनाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















