फाइल फोटो

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढाएको छ ।  असार १ गतेदेखि लागू हुने गरी भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालका अनुसार यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको छ । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । यसबाट सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।