एका विहानै दुखत खबरः पूर्व शिक्षामन्त्री धनीराम पौडेको निधन

काठमाडौं । पूर्व शिक्षामन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य धनिराम पौडेलको निधन भएको छ ।

पौडेलको हृयघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए । उनको चितवनको माडीमा रहेको आफ्नै निवासमा शुक्रबार विहान निधन भएको हो ।

पौडेल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए । उनका दुई छोरी र श्रीमती छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।