सवारी दुर्घट्नामा श्रीमान्–श्रीमति कै मृत्यु, छोरा गम्भिर घाईते

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ९, कुसडाँडा स्थित बि।पि।राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

काठमाण्डौबाट महोत्तरी तर्फ जादै गरेको भारतीय नम्बर प्लेटको BR32PA4341 नं. को स्कारपिओ गाडीले बिपरीत दिशाबाट आउदै गरेको बा ७० प ८९९८ नं। को मोटरसाईकललाई ठक्कर दिँदा दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घट्नामा परि मोटरसाईकल चालक काभ्रे जिल्ला माहाभारत गा।पा।८ बस्ने बर्ष २० को तिलक आलेको मृत्यु भएको छ ।

सोही मोटरसाईकलको पछाडी सबार काभ्रे जिल्ला माहाभारत गा।पा।३ बस्ने बर्ष २३ की लक्ष्मी माया घिसिङ घाईते भएकी छिन् । दुघंट्नापछि उपचारको लागि धुलिखेल अस्पताल पठाइएकोमा चालकलाई अस्पतालमा ल्याउनसाथ डाक्टरले मृत घोषणा गरेको थियो भने घाइते घिसिङको उपचार भइरहेको छ । उनको निधार र हातमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।