पनौति । काभ्रे जिल्लाको पनौति नगरपालिकाले आगामी असार २ गतेका दिन सार्वजनकि विदाको घोषणा गरेको छ ।

सो दिन ऐतिहासिक पनौति जात्रा (ज्या पून्हि) परेको हुनाले नगर कार्यपालिकाको जेष्ठ ३१ गतेको निर्णय बमोजिम उक्त दिने सार्वजनिक विदा दिने भएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।